Search
Close this search box.

सर्लाही–४ मा गगन थापा भन्दा अमरेशकुमार सिंह ८ हजार बढी मतले अगाडि  

हेटौंडा । सर्लाही क्षेत्र नम्बर ४ मा मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले १९ हजार २१३ मत प्राप्त गरेका छन्  ।

यसैगरी, नेपाली कांग्रेसका गगनकुमार थापाले ११ हजार ११३ मत पाएका छन् ।

नेकपा एमालेका अमनिशकुमार सिंहले तीन हजार ५२९ मत प्राप्त गरेका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan