Search
Close this search box.

इनिशा बिक हत्या प्रकरणमा न्यायको माग गर्दै हेटौंडामा विद्यार्थीको प्रदर्शन

हेटौंडा । इनिशा बिक हत्या प्रकरणका दोषीलाई कडा कारबाही गर्न माग गर्दै हेटौंडामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। आइतबार बिहान हेटौंडाका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू सडकमा उत्रिएका हुन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले “हत्यारालाई कारबाही गर”, “पीडितलाई न्याय दे”, “बलात्कारीलाई फाँसी दे” र “नारी अस्मिताको रक्षा गर” जस्ता नारा लगाएका थिए। हेटौंडा क्याम्पसको नेतृत्वमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रदर्शनको अगुवाइ गरेको क्याम्पस कमिटी अध्यक्ष नितेश भण्डारीले जानकारी दिए ।

प्रदर्शनमा मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवी माध्यमिक विद्यालय तथा सिद्धार्थ क्याम्पसका करिब पाँच सय विद्यार्थीहरूको सहभागिता रहेको बताइएको छ।

उता सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वन क्षेत्रमा इनिशा बिक मृत अवस्थामा भेटिएकी थिइन्। पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएपछि प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

इनिशा बिक हत्या प्रकरणमा न्यायको माग गर्दै हेटौंडामा विद्यार्थीको प्रदर्शन

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

इनिशा बिक हत्या प्रकरणमा न्यायको माग गर्दै हेटौंडामा विद्यार्थीको प्रदर्शन

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

इनिशा बिक हत्या प्रकरणमा न्यायको माग गर्दै हेटौंडामा विद्यार्थीको प्रदर्शन

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

इनिशा बिक हत्या प्रकरणमा न्यायको माग गर्दै हेटौंडामा विद्यार्थीको प्रदर्शन

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

इनिशा बिक हत्या प्रकरणमा न्यायको माग गर्दै हेटौंडामा विद्यार्थीको प्रदर्शन

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

इनिशा बिक हत्या प्रकरणमा न्यायको माग गर्दै हेटौंडामा विद्यार्थीको प्रदर्शन

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

इनिशा बिक हत्या प्रकरणमा न्यायको माग गर्दै हेटौंडामा विद्यार्थीको प्रदर्शन

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

इनिशा बिक हत्या प्रकरणमा न्यायको माग गर्दै हेटौंडामा विद्यार्थीको प्रदर्शन

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan